मनास्लु वर्ल्ड स्कुललाई ‘बेस्ट प्लस टु अवार्ड’
▸ यस स्टोरीको अंश: केन्द्रबिन्दु मिडियाद्वारा विभिन्न सेकेन्डरी स्कुललाई ‘बेस्ट प्लस टु अवार्ड’ प्रदान
चुच्चेपाटीमा अवस्थित मनास्लु वर्ल्ड स्कुलले यस वर्षको प्रतिष्ठित ‘बेस्ट प्लस टु अवार्ड’ प्राप्त गरेको छ। केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. को आयोजनामा हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा मनास्लुलाई उक्त विधाबाट सम्मानित गर्ने निर्णय भएको हो। नेपालको उच्च माध्यमिक शिक्षा क्षेत्रमा गुणस्तरीय र संस्कारयुक्त शिक्षा प्रदान गर्दै आएको मनास्लु वर्ल्ड स्कुलले प्लस टु तहमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै यो अवार्ड प्रदान गरिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›