प्रधानमन्त्री शाहको आज संसदमा जवाफ दिने कार्यसूची, के उपस्थिति होलान ?

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहको राजीनामा माग: संसदमा विपक्षीको अवरोध
www.palikanews.com · 1 हप्ता अघि

संघीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि सांसदहरूले विभिन्न जिज्ञासा तथा टिप्पणी राखेका थिए । अर्थमन्त्री डा. वाग्लेले आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू