संघीय संसदको दुवै सदनका बैठक बस्दै, प्रिबजेटमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
▸ यस स्टोरीको अंश: अर्थमन्त्रीको अनुपस्थितिपछि स्थगित प्रतिनिधिसभा बैठक पुनः सुरु, विनियोजन विधेयकमाथि छलफल जारी
संघीय संसदको दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ। बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा प्रिबजेट छलफल जारी रहनेछ र यसमा उठेका प्रश्नको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिनेछन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित