रुपन्देहीमा ‘लुम्बिनी सीप च्याम्पियनसिप’
▸ यस स्टोरीको अंश: लुम्बिनीमा पहिलोपटक ‘सीप च्याम्पियनसिप’ आयोजना, प्राविधिक शिक्षा र रोजगारीमा जोड
रुपन्देहीमा ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना सुरु भएको छ । युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति आकर्षण अभिवृद्धि गर्ने उद्देश्यसहित यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सूचना प्रविधि, अटोमोबाइल इन्जिनियरिङ तथा होटल व्यवस्थापन विषयमा अध्ययनरत विद्यार्थीबीच प्रत्यक्ष सीप प्रतिस्पर्धा गराइने छ । उत्कृष्ट प्रदर्शन गर्ने सहभागीलाई पुरस्कार तथा सम्मान प्रदान गरिने छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›