तनहुँका विद्यालयमा कृषि शिक्षा अभियान सुरु

यस स्टोरीको अंश: तनहुँमा विद्यालय केन्द्रित कृषि सचेतना अभियान सुरु
gorkhapatraonline.com · 6 दिन अघि

दक्ष कृषि जनशक्ति उत्पादन गरी युवा पुस्तालाई स्वदेशमै रोक्ने र उद्यमशील बनाउने उद्देश्यका साथ तनहुँमा विद्यालय केन्द्रित कृषि सचेतना अभियान सुरु गरिएको छ । नेपालभित्रै कृषि क्षेत्रमा रोजगारी र व्यवसायको प्रचुर अवसर रहेको सन्देश दिँदै जिल्ला कृषि विकास कार्यालय तनहुँले विद्यालय तहदेखि नै अभियान थालेको हो । अभियानको पहिलो चरणअन्तर्गत तनहुँको भिमाद नगरपालिका भिमाद बजारस्थित जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि ‘नेपालमा कृषि स्नातकः अवसर र भविष्य’ विषयक सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू