‘आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखिनु पर्छ’
▸ यस स्टोरीको अंश: परराष्ट्रमन्त्री खनालले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न जोड दिए
परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको आर्थिक समृद्धि, लोकतान्त्रिक सुदृढीकरण तथा अन्तर्राष्ट्रिय साझेदारीलाई प्रभावकारी बनाउन आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ। परराष्ट्र सेवा दिवस–२०८३ का अवसरमा आयोजित समारोहमा बोल्दै उहाँले शिक्षा, प्रविधि, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउँदै देशलाई नयाँ अवसरतर्फ लैजान गुणस्तरीय लगानी, दिगो विकास र आर्थिक उन्नतिका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको औँल्याउनुभयो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित