युवा खेलाडीको क्षमता विकासका लागि थ्री अन थ्री फुटबल क्लिनिक हुँदै
▸ यस स्टोरीको अंश: टिपटो स्पोर्ट्स एकेडेमीद्वारा ‘थ्री अन थ्री’ फुटबल क्लिनिक र च्याम्पियनसिप आयोजना
फुटबलको विकास, विस्तार तथा युवा खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप २०२६’ आयोजना हुने भएको छ । टिपटो स्पोर्ट्स एकेडेमीको आयोजनामा आगामी जेठ २ र ३ गते तारकेश्वरस्थित शेषमतीको टिपटो स्पोर्ट्स हबमा क्लिनिकसँगै च्याम्पियनसिप सञ्चालन हुने भएको हो । आयोजकले शुक्रबार त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी दिएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›