तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता हुँदै

यस स्टोरीको अंश: तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४-१५ मा काठमाडौंमा हुने
ehimalayatimes.com · 1 दिन अघि

तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको तेस्रो संस्करण जेठ १४ र १५ गते काठमाडौंमा हुने भएको छ । प्रतियोगिताले नेपालमा साहसिक आरोहण खेलको प्रवर्द्धन गर्नुका साथै तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीको योगदानलाई सम्मान गर्ने उद्देश्य राखेको छ । यस वर्ष पहिलोपटक लिड क्लाइम्बिङ विधामा प्रतिस्पर्धा हुनेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू