डलरको मूल्य हालसम्मकै उच्च महँगो मूल्यमा स्थिर
▸ यस स्टोरीको अंश: अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेर स्थिर
नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको छ, जुन हालसम्मकै सबैभन्दा महँगो हो। युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलर, कुवेती दिनार र बहराइन दिनारको भाउ पनि बढेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›