दुर्गा प्रसाईं पक्राउ
▸ यस स्टोरीको अंश: मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ, राज्यविरुद्धको कसुरमा म्याद थप
व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । पर्साको वीरगञ्जबाट जरुरी पक्राउ पुर्जी दिएर प्रहरीले पक्राउ गरेको हो । ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक प्रसाईं मंगलबार अभियानको कार्यक्रमका लागि वीरगञ्ज पुगेको बेला सोमबार राति पक्राउ परेका हुन् । तर उनले कार्यक्रम गर्न अनुमति पाएका छैनन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित