दुर्गा प्रसाईं पक्राउ

यस स्टोरीको अंश: मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगञ्जबाट अफवाह फैलाएको आरोपमा पक्राउ
www.capitalnepal.com · 1 हप्ता अघि

प्रहरीले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ। प्रसाईंलाई अफवाह फैलाएको आरोपमा पर्साको वीरगन्जबाट पक्राउ गरिएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतका अनुसार प्रसाईंलाई वीरगन्जको एक होटलबाट नियन्त्रणमा लिइएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू