अर्थतन्त्रको जग बदल्दै सरकार

यस स्टोरीको अंश: अर्थमन्त्रीले आगामी बजेटमा संरचनागत सुधार र रूपान्तरणकारी नीति ल्याउने निजी क्षेत्रको सुझाव
nayapage.com · 1 हप्ता अघि

सरकारले आगामी आर्थिक वर्षको बजेटलाई सूचना प्रविधिको व्यापक प्रयोग र डिजिटल रूपान्तरणमा केन्द्रित गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार सङ्घीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू प्रस्तुत गर्दै आर्थिक विकासको नयाँ आधार तयार पार्ने योजना सार्वजनिक गरे।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू