रामेछापमा बलात्कार आरोपमा एक जना पक्राउ
▸ यस स्टोरीको अंश: वैशाख महिनामा २,३१९ फरार प्रतिवादी पक्राउ, ८२५ वर्ष कैद र २१ करोड जरिवाना असुल
रामेछापमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप नगरपालिका- १ गोठगाउँ खुर्पाती टोल बस्ने २१ वर्षीय विक्रम भुजेल छन् । उनलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित