जेनजी आन्दाेलनमा फरार कैदी महिलालाई करणी गरेको अभियोगमा पक्राउ
▸ यस स्टोरीको अंश: रामेछापमा जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त विक्रम भुजेल पक्राउ
रामेछापमा जबरजस्ती करणी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जेनजी आन्दोलनका क्रममा फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय रामेछापको टोलीले जबरजस्ती करणको आरोपमा पक्राउ गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित