इन्लाइटनले स्टडी इन जापान बुटक्याम्प ३.०–सिजन ५ आयोजना गर्ने
▸ यस स्टोरीको अंश: सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढ्यो, कालिका मानवज्ञान मावि शीर्ष स्थानमा
वैदेशिक अध्ययनका लागि जापान जान इच्छुक विद्यार्थीहरूलाई लक्षित गर्दै शैक्षिक परामर्शदाता संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले स्टडी इन जापान बुटक्याम्प ३.०–सिजन ५ आयोजना गर्ने भएको छ । आगामी जुन ९, २०२६ मा बागबजारस्थित इन्लाइटनकै केन्द्रीय कार्यालयमा सञ्चालन हुने उक्त बुटक्याम्पमा सहभागी विद्यार्थीहरूले जापानका विभिन्न स्कूल, कलेज तथा विश्वविद्यालयहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर पाउनेछन् । कार्यक्रममा जापानबाट अध्ययन पूरा गरेका व्यक्तिहरूद्वारा विशेष सेसन सञ्चालन गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित