द नेक्स्ट एजुकेसनको ‘स्कलरसिप डे’, ५० भन्दा बढी अन्तर्राष्ट्रिय विश्वविद्यालयका प्रतिनिधि सहभागी

यस स्टोरीको अंश: मकालुखबरको ‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रममा राइटपाथ करिअर काउन्सिलिङ र राजधानी मोडल कलेजको सहकार्य
shilapatra.com · 5 दिन अघि

विदेश अध्ययनको तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गर्दै द नेक्स्ट एजुकेसन कन्सल्टेन्सीले ‘स्कलरसिप डे’ २०२६ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा अस्ट्रेलिया, बेलायत, क्यानडा, न्युजिल्यान्ड र अमेरिकाका ५० भन्दा बढी विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरू सहभागी भएका थिए । द नेक्स्टका कार्यकारी अधिकृत शालिकराम भण्डारीका अनुसार कार्यक्रममा विद्यार्थीहरूले विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी अध्ययनका अवसर, छात्रवृत्ति, पाठ्यक्रम, क्याम्पस सुविधा तथा भविष्यका करियर सम्भावनाबारे जानकारी प्राप्त गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू