प्रविधिको क्षेत्राधिकार पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, सञ्चारमा मिडिया र दूरसञ्चारमात्र
▸ यस स्टोरीको अंश: सूचना प्रविधिको क्षेत्राधिकार प्रधानमन्त्री कार्यालयमा सारियो, एआई नियमन पनि त्यहीँबाट
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई सूचना प्रविधिको क्षेत्राधिकारसहित शक्तिशाली बनाइएको छ । यसअघि सञ्चार मन्त्रालयअन्तर्गत रहेको यो क्षेत्राधिकार अहिले प्रधानमन्त्री कार्यालयमा सारिएको छ । अब सूचना प्रविधिको उपयोग, अनुमति तथा नियमन, साइबर सुरक्षा तथा डेटा संरक्षण जस्ता विषय प्रधानमन्त्री कार्यालयबाटै नियमन हुनेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›