शतकपछि कुशलको प्रतिक्रिया- शीर्ष ब्याटरको राम्रो सुरुआतमा खुसी छु

यस स्टोरीको अंश: कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको ९ विकेटको शानदार जित
gorkhapatraonline.com · 1 हप्ता अघि

आइसिसी विश्वकप लिग–२ को शृङ्खलामा अमेरिकामाथि सानदार जित निकालेपछि नेपालका शतकधारी ब्याटर कुशल भुर्तेलले आफ्नो शतकभन्दा पनि शीर्ष क्रमका ब्याटरले रन बनाउन सक्दा बढी खुसी लागेको बताएका छन् । अमेरिकाविरुद्ध अविजित १२० रनको शतकीय पारी खेलेका भुर्तेलले टोलीको जित सधैँ महत्त्वपूर्ण रहने बताए । उनले शीर्ष ब्याटरका रूपमा आफू र आसिफ शेखले राम्रो साझेदारी गर्न सके खेल जित्न सकिन्छ भन्ने विश्वासका साथ ब्याटिङ गरेको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू