‘भदौसम्म पनि हर्मुज जलमार्ग नखुले रासायनिक मलको संकट हुने’
▸ यस स्टोरीको अंश: हर्मुज जलमार्ग अवरोधले रासायनिक मल आयात रोकियो, भदौसम्म संकटको चिन्ता
कृषि, वन तथा वातावरण मन्त्रालयले अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका कारण मल आयात रोकिएको जनाएको छ । मन्त्रालयले चालु आर्थिक वर्षअन्तर्गत सम्झौता गरिएको ९५ हजार टन मल हर्मुज जलमार्गमा भएको अवरोधका कारण आयात हुन नसकेको जानकारी दिएको छ । यद्यपि यही जेठदेखि भदौसम्मको धान रोपाइँ सिजनमा मलको अभाव नहुने मन्त्रालयको आङ्कलन रहेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित