मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकियोः मन्त्री चौधरी

यस स्टोरीको अंश: कृषि मन्त्री गीता चौधरी भन्छिन्: धान रोपाइँमा मल अभाव हुँदैन, भारतसँग ५० हजार टन खरिद प्रक्रिया अघि बढ्यो
newspolar.com · 20 घण्टा अघि

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका कारण सम्झौता भइसकेको एक लाख ८७ हजार टन रासायनिक मल आउन नसकेको बताउनुभएको छ । मल ल्याउन सरकारले प्रयास जारी राखेको र मल वितरणलाई पारदर्शी बनाउन कार्यविधि कार्यान्वयनमा रहेको उहाँले जानकारी दिनुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू