‘पल्सर आरपीएम’ कार्यक्रम हुँदै

यस स्टोरीको अंश: काठमाडौंमा तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता सुरु
www.nepalviews.com · 4 घण्टा अघि

हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले युवा, सडक संस्कृति, संगीत तथा राइडिङ समुदायलाई जोड्ने उद्देश्यले ‘पल्सर आरपीएम’ कार्यक्रम आयोजना गर्दैछ । यो कार्यक्रम जेठ १६ गते टोखास्थित स्केटर्स नेपालमा हुनेछ । कार्यक्रममा स्टन्ट शो, बीएमएक्स प्रदर्शन, स्केट, बी–बोय प्रस्तुति, ग्राफिटी आर्ट, ¥याप तथा डीजे सेसन समावेश गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू