सरकारले सबै क्षेत्रमा द्वन्द्व निम्त्याइरहेको एमालेको आरोप

यस स्टोरीको अंश: सरकार मुलुकको समस्या समाधानमा केन्द्रित नभएको राप्रपा र एमालेको आरोप
taksarnews.com · 1 हप्ता अघि

प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले वर्तमान सरकार सबै क्षेत्रमा द्वन्द्व सिर्जना गर्ने दिशामा अघि बढिरहेको आरोप लगाएको छ। एमाले सांसद डा. पुष्पराज कँडेलले सरकारले समन्वय र सहकार्यभन्दा द्वन्द्व बढाउने काम गरिरहेको टिप्पणी गरे। उनले मुलुकको अर्थतन्त्र सुधारका लागि राजनीतिक दल, निजी क्षेत्र, छिमेकी मुलुक तथा मित्र राष्ट्रहरूसँग सहकार्य गर्ने विषय बजेटको सिद्धान्त र प्राथमिकतामा समेटिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू