दुई पार्टीबीच एकता, देशको बलियो वैकल्पिक शक्ति बन्ने कुलमानको दाबी [भिडियो]
▸ यस स्टोरीको अंश: उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबीच एकता, वैकल्पिक शक्ति निर्माणको दाबी
उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबीच औपचारिक रूपमा एकता भएको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले दुई पार्टीबीच एकताको सहमति भएको घोषणा गर्दै हाम्रो नेपाल पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा स्वागत गरेका छन् । यसअघि उज्यालो नेपाल पार्टीले राष्ट्रिय परिवर्तन पार्टीसँग पनि एकता गरिसकेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›