उज्यालो नेपाल र हाम्रो पार्टी नेपालबीच एकीकरणसम्बन्धी सहमति

यस स्टोरीको अंश: उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजनसम्बन्धी सहमति
www.canadanepal.com · 23 घण्टा अघि

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन गर्ने सहमति भएको छ । दुवै दलले समान राजनीतिक उद्देश्य र साझा राष्ट्रिय प्रतिबद्धताका आधारमा सहकार्यलाई संस्थागत गर्दै एकीकृत ढंगले अघि बढ्ने निर्णय गरेका हुन् । समायोजनसम्बन्धी सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी तथा हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन् । सहमति पत्रमा सात बुँदे समझदारी समेटिएको जनाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू