स्नो रिभर्सको आईपीओ आज बाँडफाँड हुँदै, कति बजे ?

bajarkochirfar.com · 2 दिन अघि

स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को आज बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले आज जेठ १२ गते बिहान ११ बजे आईपीओको बाँडफाँड गर्ने तयारी गरिरहेको छ । कम्पनीले कुल ७ लाख ७८ हजार १ सय २५ कित्ता सेयर निष्काशन गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू