कहिलेबाट बिक्री गर्दैछ सानिगाड हाइड्रोले आइपीओ, कति कित्तासम्म भर्न पाइन्छ ?
▸ यस स्टोरीको अंश: कालंगा हाइड्रोले सर्वसाधारणलाई आईपीओ बिक्री खुलायो
सानिगाड हाइड्रो लिमिटेडले जेठ १४ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›