५५ जना लाई क्षमता विकास तालिम

यस स्टोरीको अंश: पत्रकार किशोर श्रेष्ठमाथि दबाब र धम्कीबारे छानबिन गर्न प्रेस संगठनहरूको माग
www.enepalese.com · 4 दिन अघि

विराटनगर महानगरपालिकाको आर्थिक सहयोग र एडभरटाइजिङ मिडिया प्रा लि को आयोजनामा जेठ ९ गतेदेखि सुरु भएको प्रस्तावना लेखन तथा क्षमता विकास ३ दिने तालिम सोमबार सम्पन्न भएको छ । ५५ जना युवा सहभागीहरूले तालिममा सहभागी भएका हुन् । प्रमुख प्रशिक्षक दुर्गानन्द चौधरी र प्रशिक्षक दीपक कुमार खड्काले सहभागीहरुलाई सहजीकरण गर्नुभएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू