दुर्घटनामा नेपाली सेनाका जवानको मृत्यु, तीन घाइते
▸ यस स्टोरीको अंश: नवलपरासीमा मोटरसाइकल दुर्घटनामा सेनाका जवानको मृत्यु, तीन घाइते
नवलपरासीको देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जना नेपाली सेनाका जवानको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । दुर्घटनामा परी सिन्धुपाल्चोकका दिनेश गिरीको मृत्यु भएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित