मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
▸ यस स्टोरीको अंश: झापामा मोटरसाइकल दुर्घटना हुँदा चालक मनोज कुमालको मृत्यु
झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। दुर्गापुरबाट जुकेखाडीतर्फ आउँदै गरेको मे४प ७१९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक कन्काई नगरपालिका–४ का ३५ वर्षीय मनोज कुमाल गम्भीर घाइते भएका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›