आईपीएल : हैदरावाद प्लेअफमा, आज राजस्थान र लखनउ खेल्दै
▸ यस स्टोरीको अंश: सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई हराउँदै आईपीएल प्लेअफमा प्रवेश गर्यो
इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले चेन्नई सुपर किङ्ग्सलाई ५ विकेटले हराएको छ । जितसँगै हैदरावादसँगै गुजरात टाइटन्स पनि प्लेअफमा पुगेको छ । चेन्नईले दिएको १८१ रनको लक्ष्य हैदरावादले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›