दुर्गा प्रसाई पक्राउ
▸ यस स्टोरीको अंश: मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ, राज्यविरुद्धको कसुरमा म्याद थप
मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सोमबार पर्साको वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एकजना अधिकृतले बताए। उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›