नोभा आइसक्रिमको ब्याच नम्बर सी०२ असुरक्षित, बजारबाट तत्काल फिर्ता गर्न निर्देशन

यस स्टोरीको अंश: वैदेशिक रोजगारी ठगीमा संलग्न दुई पक्राउ, २६ लाख ठगेको आरोप
newspolar.com · 1 हप्ता अघि

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नोभा ब्रान्डको आइसक्रिमको ब्याच नम्बर C02 मानव उपभोगका लागि उपयुक्त नदेखिएको भन्दै बजारबाट तत्काल फिर्ता गर्न आदेश जारी गरेको छ । प्रयोगशाला परीक्षणमा आइसक्रिममा कुल ब्याक्टेरिया संख्या, कोलिफर्म तथा इन्टेरोब्याक्टेरिया जस्ता हानिकारक ब्याक्टेरियाको उपस्थिति पाइएको छ । उक्त उत्पादन फिसटेल डेरी प्रा. लि., पोखराले उत्पादन गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू