‘करेन्ट’ चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न सरकारको निर्देशन, कारण यस्तो

यस स्टोरीको अंश: खाद्य विभागले ‘करेन्ट’ र ‘लाली’ चाउचाउ गुणस्तर मापदण्ड विपरित भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दियो
bajarkochirfar.com · 1 हप्ता अघि

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोदा फुड्स प्रा.लि. द्वारा उत्पादित ‘करेन्ट’ चाउचाउको एक ब्याच बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ। प्रयोगशाला परीक्षणमा एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु गुणस्तर मापदण्ड अनुसार नभएको पाइएको हो। यसका साथै ‘लाली’ चाउचाउ तथा एशियन बिस्कुटको ‘ज्याक न्याक क्राकर्स’ लाई समेत गुणस्तरहीन भन्दै बिक्री वितरण रोक्का गर्न निर्देशन दिइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू