डाबरको मह खान अयोग्य, बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन

यस स्टोरीको अंश: हानिकारक जीवाणु भेटिएको नोभा आइसक्रिम बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
www.dainiknepal.com · 6 दिन अघि

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपाल प्रालिद्वारा उत्पादित ५०० ग्रामको ‘डाबर हनी’ (मह)लाई बजारबाट तत्काल फिर्ता गर्न आदेश जारी गरेको छ । प्रयोगशालामा परीक्षण गर्दा उक्त खाद्य पदार्थ न्यूनस्तरको पाइएको हो । विभागले ब्याच नम्बर एबी ००४७७, उत्पादन मिति २०२५/१२ र उपभोग्य अवधि १८ महिना रहेको उक्त मह गुणस्तरहीन प्रमाणित भएपछि यो फिर्तासम्बन्धी आदेश जारी गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू