तेन्जिङ नोर्गे शेर्पा खुल्ला लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४ र १५ मा हुँदै, यस्तो छ तयारी
▸ यस स्टोरीको अंश: नेपाल ओलम्पिक कमिटी र पेलियटबीच एसियाली खेलकुद र ओलम्पिकका लागि पोशाक प्रायोजन सम्झौता
साहसिक पर्वतारोहण खेलको प्रवर्द्धन गर्ने उद्देश्यका साथ “तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता” को तेस्रो संस्करण यही जेठ १४ र १५ गते काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसन इंकको संयुक्त आयोजनामा हुन लागेको यस प्रतियोगितामा पुरुष र महिला गरी दुई छुट्टाछुट्टै विधामा कडा प्रतिस्पर्धा हुनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›