सगरमाथा दिवसको अवसरमा ‘द नर्थ फेस नाइट ट्रेल रन’

यस स्टोरीको अंश: सुरुङ्गा नगरपालिकाले १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्यो
lokaantar.com · 1 हप्ता अघि

द नर्थ फेसले सगरमाथा दिवसको अवसरमा मे २९ तारिखका दिन काठमाडौंमा ‘द नर्थ फेस नाइट ट्रेल रन’ आयोजना गर्ने भएको छ । ‘द नर्थ फेस नाइट ट्रेल रन’को पहिलो संस्करण गोकर्ण फरेष्ट रिसोर्टमा आयोजना गरिने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा एलिट र रेगुलर गरी दुई वटा स्पर्धा समावेश गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू