भारत र युएईबिच एलपीजी आपूर्तिमा सम्झौता

nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी युएई भ्रमणको क्रममा छन्। शुक्रबार अबुधाबी पुगेपछि प्रधानमन्त्री मोदीलाई गार्ड अफ अनरका साथ स्वागत गरिएको थियो। दुई देशबीच एलपीजी आपूर्तिको सम्बन्धमा महत्त्वपूर्ण सम्झौता भएको छ। दुई देशबीच रणनीतिक पेट्रोलियम भण्डार, रक्षा सहयोग र वादिनारमा जहाज मर्मत क्लस्टरको बारेमा पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू