ट्रम्पपछि अब पुटिन पनि चीन जाने, चिनियाँ सञ्चारमाध्यम भन्छन्– यो ट्रम्पको भ्रमणभन्दा महत्त्वपूर्ण

यस स्टोरीको अंश: अमेरिकी राष्ट्रपति ट्रम्पपछि रुसी राष्ट्रपति पुटिनको चीन भ्रमण
www.nepalviews.com · 1 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण लगत्तै अब रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि चीन जाने भएका छन् । दुवै देशले यस भ्रमणको पुष्टि गरिसकेका छन् । 'साउथ चाइना मर्निंग पोस्ट'का अनुसार पुटिन मे १९ देखि २० सम्म बेइजिङमा रहनेछन् । उनी चिनियाँ राष्ट्रपति शी जिनपिङको निमन्त्रणामा त्यहाँ जान लागेका हुन् ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू