कसिँदै चीन-रुस मित्रता

यस स्टोरीको अंश: सी र पुटिनद्वारा चीन-रुस सम्बन्ध ‘अभूतपूर्व उच्च स्तर’मा पुगेको दाबी
ehimalayatimes.com · 1 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइजिङ भ्रमणले कुनै ठोस नतिजा दिन नसकेको चर्चा सेलाउन नपाउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । विश्व राजनीतिका दुई शक्तिशाली नेता सी जिनपिङ र पुटिनबीचको यो भेटले विश्व शक्ति सन्तुलनको पारो ह्वात्तै बढाएको छ । एकातिर युक्रेन र मध्यपूर्वमा चलिरहेको युद्ध, अर्कोतिर पश्चिमा देशहरूसँगको चिसिँदो सम्बन्धका बीच पुटिनको बेइजिङ भ्रमणले अबको विश्व राजनीति चीन र रुसको बलियो गठबन्धनको वरिपरि घुम्नेछ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू