रिहा भए दुर्गा प्रसाई
▸ यस स्टोरीको अंश: दुर्गा प्रसाईंविरुद्ध साइबर र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पर्सा अदालतको आदेशपछि रिहा भएका छन् । मंगलबार भएको थुनछेक बहसपछि सुनुवाइमा प्रसाईंलाई अदालतले साधारण तारेखमा छाड्न आदेश गरेको हो । प्रसाईंविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय पर्साले विद्युतीय कारोबार तथा राज्यविरुद्धको कसुरसम्बन्धी मुद्दा दर्ता गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›