दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
▸ यस स्टोरीको अंश: दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न पर्सा जिल्ला अदालतको आदेश
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ । पर्सा जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्रसाईंलाई थुनामा नराखी तारेखमा राखेर अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन आदेश दिएको हो । सोमबार मात्रै उनीमाथि मुद्धा दर्ता भएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›