दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता, बयान नसकिएपछि हिरासतमै राखियो
▸ यस स्टोरीको अंश: दुर्गा प्रसाईंविरुद्ध साइबर र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता
मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा साइबर अपराध (विद्युतीय कारोबार ऐन) र राज्यविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता भएको छ । अदालतमा मुद्दा दर्ता भएसँगै सोमबार बयानका लागि उपस्थित गराइएकोमा समय अभावका कारण बयान नसकिएपछि भोलि मंगलबार पुनः उपस्थित गराउने गरी अदालतले प्रसाईंलाई न्यायिक हिरासतमै राख्न प्रहरीलाई आदेश दिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित