कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा
▸ यस स्टोरीको अंश: श्रीकृष्ण विश्वकर्माको हत्यालाई आत्महत्या प्रमाणित गर्ने प्रयासको आरोपमा राज्यविरुद्ध विन्दमयाको धर्ना
कर्णाली प्रदेश सरकारले कर्णालीका १६ लाख नागरिकको विपद् बीमा गरेको छ । प्राकृतिक विपद्बाट हुने जनधनको क्षति सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरिएको हो । प्रदेश सरकारको मन्त्रिपरिषद्बाट स्वीकृत कार्यविधिअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच एक वर्षका लागि बीमा सम्झौता गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›