पत्रकारितामा एआई प्रयोगलाई व्यवस्थित बनाउन गोरखामा नौ बुँदे प्रतिबद्धता जारी
नेपाल पत्रकार महासंघ गोरखा शाखाले पत्रकारितामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगलाई व्यवस्थित, जिम्मेवार र नैतिक बनाउने उद्देश्यका साथ नौ बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ । तालिमको अवसरमा जारी गरिएको प्रतिबद्धता पत्रमा एआईको सही सदुपयोग गर्दै यसको प्रयोगलाई प्रोत्साहन गर्ने र सम्भावित दुरुपयोगलाई निरुत्साहित गर्ने उल्लेख छ । एआईद्वारा सिर्जना गरिएका सामग्रीहरू प्रकाशन वा प्रशारण गर्नु अघि पत्रकार स्वयंले अनिवार्य रूपमा सम्पादन गर्ने व्यवस्था कार्यान्वयन गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›