पत्रकार महासंघ मोरङको ११ बुँदे घोषणा सार्वजनिक, प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामा जोड

यस स्टोरीको अंश: सञ्चार माध्यमलाई निमोठ्न खोजेको भन्दै पत्रकार महासंघसहितका संगठन आन्दोलनमा
pradeskhabar.com · 5 दिन अघि

नेपाल पत्रकार महासंघ मोरङले प्रेस स्वतन्त्रताको पूर्ण कार्यान्वयन, पत्रकारको पेसागत सुरक्षा र सञ्चारमाध्यमको आर्थिक स्थायित्व सुनिश्चित गर्न माग गर्दै ११ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा नेपालको संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता व्यवहारमा अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै सरकारसँग त्यसको प्रभावकारी कार्यान्वयनको माग गरिएको छ । महासंघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी विज्ञापनसम्बन्धी परिपत्रप्रति आपत्ति जनाउँदै त्यसलाई तत्काल खारेज गर्न माग गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू