सहकारी बैंकको सञ्चालक: छ प्रदेशमा निर्विरोध, बागमतीमा निर्वाचन हुने

यस स्टोरीको अंश: राष्ट्रिय सहकारी बैंकको सञ्चालक निर्वाचन: छ प्रदेशमा निर्विरोध, बागमतीमा चुनाव हुने
prasashan.com · 1 हप्ता अघि

राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचनका लागि छ प्रदेशका सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनका क्रममा लेखा सुपरीवेक्षण समितिमा एक जना संयोजकसहित दुई सदस्य निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू