सहकारी बैंकको अध्यक्षमा लक्ष्मी उप्रेती निर्वाचित
▸ यस स्टोरीको अंश: राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मी उप्रेती निर्वाचित, बैंकहरुले ब्याजदर घटाउँदै
राष्ट्रिय सहकारी बैंक लिमिटेडको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित भएका छन् । सञ्चालक समितिका सदस्यहरूकाबिच भएको मतदानमा उप्रेतीले ५ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका प्रत्यासी परितोष पौड्यालले २ मत पाएको सञ्चालक समिति स्रोतले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›