सेयर स्वामित्व हस्तान्तरणमा ९ करोड बढी पुँजीगत लाभकर छली

यस स्टोरीको अंश: महालेखाको प्रतिवेदन: विद्युतीय सवारी आयातमा २ अर्ब ५० करोडभन्दा बढी राजस्व छली
www.capitalnepal.com · 1 हप्ता अघि

नेपालका ठूला संगठित संस्थाहरू र बैंकहरूले सेयर स्वामित्व हस्तान्तरण गर्दा बुझाउनुपर्ने करोडौं रुपैयाँ पुँजीगत लाभकर छली गरेको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ। ठूला करदाता कार्यालयअन्तर्गतका निकायले सेयर बिक्री गर्दा वास्तविक लाभ लुकाएर राज्यलाई तिर्नुपर्ने ९ करोड ३५ लाख रुपैयाँभन्दा बढी कर नतिरेको खुलासा भएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू