ग्यास ढुवानीमा ४ करोड ८६ लाखभन्दा बढीको कर छली, ७ ठूला व्यवसायीमाथि छानबिन गर्न महालेखाको सुझाव
▸ यस स्टोरीको अंश: महालेखाको प्रतिवेदन: ग्यास ढुवानी र सवारीसाधन पैठारीमा ठूलो कर छली, डिजिटल सेवामा पनि आशंका
महालेखा परीक्षकको कार्यालयले ग्यास ढुवानीमा ठूलो परिमाणमा राजस्व चुहावट भएको फेला पारेको छ । ग्यास उद्योगीहरूले वास्तविक खर्चभन्दा बढी ढुवानी भाडा देखाएर राज्यलाई बुझाउनुपर्ने कर छली गरेको औंल्याइएको छ । यसरी न्यून कर दाखिला गर्ने सात जना ठूला करदाताले ४ करोड ८६ लाख ९० हजार रुपैयाँको विषयमा विस्तृत छानबिन गर्न निर्देशन दिइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›