रास्वपाले सार्वजनिक गर्यो महाधिवेशन तयारी कार्यतालिका

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा प्रथम महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
www.drishtinews.com · 3 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिँदै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगको जेठ ६ गतेको निर्णयअनुसार महाधिवेशनका लागि आवश्यक साङ्गठनिक र निर्वाचनसम्बन्धी प्रक्रियाहरूको समयसीमा तय गरेको हो । सो कार्यतालिकाअनुसार निर्वाचन समिति गठन, प्रतिनिधि नामावली पेस, अधिवेशन प्रतिवेदन संकलनलगायत कार्यहरू समयसीमाभित्रै सम्पन्न गरिने जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू